SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बर्खास्त गरे एमालेका मन्त्री

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री शाहले यसअघि एमालेसँग सरकारमा रहने वा बाहिरिने निर्णय तत्काल दिन आग्रह गरेका थिए ।