SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ ०४:०५ AM · 1 मिनेट पढाइ

सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

सर्लाही प्रहरीले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा गत आईतबार दिउँसो मलङ्गवा नगरपालिका–८ स्थित प्रादेशिक अस्पताल रोडमा रहेको एक सैलुनमा प्रहरीले खानतलासी गरेको थियो ।