SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

अन्तरिम आदेश उल्लंघन गरेको भन्दै सम्पत्ति जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा अवहेलना निवेदन

रिट निवेदक डा. प्रेमराज सिलवालले आयोगका पदाधिकारीहरूले न्यायालयको आदेशविपरीत सूचना जारी गरेको भन्दै सर्वोच्च अदालतमा अवहेलनाको निवेदन पेश गरेका हुन् ।