SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० असार २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

सामाजिक सञ्जालमा आएजस्तो जरिवानाबाट ट्राफिक प्रहरीलाई २५ प्रतिशत सुविधा दिएको दावी असत्य: नेपाल प्रहरी

ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरेबापत उठाइने जरिवानाको २५ प्रतिशत विशेष भत्ता पाउने गरेको भन्ने दावी नेपाल प्रहरीले असत्य रहेको स्पष्ट पारेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर