SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० असार २०८३ १२:४६ AM · 1 मिनेट पढाइ

१९६० को दशकको भव्य विचारमा आधारित अन्तरिक्षमा डाटा सेन्टरहरू बनाउने मस्कको योजना

इलन मस्कले अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी प्राविधिक परियोजनाहरू मध्ये एक योजना बनाइरहेका छन्। उक्त योजना भनेको अन्तरिक्षमा डाटा सेन्टरहरू राख्ने रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर