SHARE
टेक्नोलोजी खबर · मङगलबार ३० असार २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

डोकोमोको स्टारलिंक डाइरेक्ट टू डिभाइस सेवाका प्रयोगकर्ता ५० लाख पुगे

जापानको एनटीटी डोकोमोको सिधै मोबाइलमा स्याटेलाइटमार्फत सेवा दिने (डाइरेक्ट टू डिभाइस/डीटूडी) सेवा सुरु भएको दुई महिनाभन्दा केही बढी समयमै ५० लाख प्रयोगकर्तासम्म पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर