SHARE
टेक्नोलोजी खबर · सोमबार २९ असार २०८३ १०:५१ PM · 1 मिनेट पढाइ

सामसङको ग्यालेक्सी एक्सआर हेडसेट बेलायतमा उपलब्ध

सामसङको ग्यालेक्सी एक्सआर हेडसेट सुरुमा कोरिया र अमेरिकामा लन्च गरिएको थियो। ग्यालेक्सी एक्सआर हेडसेट अब बेलायतमा सामसङको अनलाइन स्टोरबाट उपलब्ध हुने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर