SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०४:०१ AM · 1 मिनेट पढाइ

अमेरिकाद्वारा इरानमाथि पुनः सामुन्द्रिक नाकाबन्दीको घोषणा

एजेन्सी । अमेरिकी केन्द्रिय कमाण्डले मंगलवारदेखि इरानी बन्दरगाहहरूमा हुने आवतजावतमा पुनः नाकाबन्दी शुरु गर्ने घोषणा गरेको छ । सेन्टकॉमले सोमवार एक विज्ञप्ति जारी गर्दै यसअघि अप्रिल १३ देखि जुन १८ सम्म कार्यान्वयन गरिएको नाकाबन्दीलाई निरन्तरता दिन लागिएको जानकारी दिएको हो ।