SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

मिडिया अगाडि पार्किङ गरिएका शंकास्पद गाडीबारे रास्वपाको ध्यानाकर्षण, छानबिन गर्न माग

काठमाडौं । आज बिहानैदेखि विभिन्न सञ्चार माध्यममा राखिएका शंकास्पद गाडीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्यानाकर्षण भएको जनाएको छ ।