SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

कालीकोटमा पहिरो जाँदा दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा पहिरो जाँदा पुरिएर दुई जनाको मृत्यु भएको हो ।