SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०४:०५ PM · 1 मिनेट पढाइ

अभिनेत्री दीपाश्री निरौलाको मस्तिष्कको ट्युमर सफल शल्यक्रिया, स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ, असार २९ गते । अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा रहेको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।