प्रदेश अस्पताल गोरखामा मुख्यमन्त्री पाण्डेको निरीक्षण
गुणबहादुर रोका सुलीकोट, असार २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश अस्पताल गोरखामा आकस्मिक निरीक्षण गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
