SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०३:११ PM · 1 मिनेट पढाइ

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौँ, असार २९ गते । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चार वटा ऐन र एक नियमावली खारेज गर्नेगरी संसद्‌मा विधेयक दर्ता गरेको छ ।