SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०३:४९ PM · 1 मिनेट पढाइ

सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता

गण्डकी, असार २९ गते । सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसे पूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो ।