SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०३:५८ PM · 1 मिनेट पढाइ

कालीकोटमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु

कालीकोट, असार २९ गते ।कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पहिरोले घट्ट पुरिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।