SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की, असार २९ गते ।मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् ।