SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०१:२७ PM · 1 मिनेट पढाइ

राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

काठमाडौँ, असार २९ गते । राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ ।