SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड

काठमाडौँ, असार २९ गते । व्यवहारिक रूपमा सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।