तारा खोलामा ‘असारे पर्व’ को रौनक
रामकृष्ण बोहराबागलुङ, असार २९ गते । पश्चिम बागलुङमा पर्ने तारा खोला जैविक गाउँपालिकाको रूपमा परिचित छ । यो पालिका स्रोत साधनसँगै कला संस्कृतिले धनी मानिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
