SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

दुई सय रोपनी उर्वर भूमि गौचरण र जङ्गलमा परिणत

राजकुमार भट्टराईखोटाङ, असार २९ गते । बसाइसराइ र बाँदरको समस्याले खोटाङको याम्खामा करिब दुई सय रोपनी जग्गा जङ्गलमा परिणत भएको छ ।