SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

हुन्डाई ‘नेक्स्ट जेन कप’ सम्पन्न: ग्रासरुट फुटबल विकासमा हुन्डाई नेपालको महत्वपूर्ण कदम

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली फुटबलको जग मजबुत बनाउने उद्देश्यका साथ ‘हुन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ ।