मिडिया हाउसहरू अगाडि बेवारिसे गाडी, छानबिन गर्दै प्रहरी
अनलाइन खबर, हिमालयन टीभी र कान्तिपुरको कार्यालय अगाडि गेटमा अवरोध हुने गरी निजी नम्बर प्लेटको कार राखिएको देखेपछि स्थानीयवासी तथा सञ्चारकर्मीले प्रहरीलाई खबर गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
