मिडिया हाउसको गेटमा शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघको ध्यानाकर्षण
काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीलाई आवतजावतमा अवरोध पुर्याइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
