SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

पहिचान (कथा)

धेरै दिनपछि आज म बडो मुस्किलले कोठाको झ्यालसम्म पुग्न सकेँ । एउटा हातले झ्यालको चौकोस समातेर स्वाँ स्वाँ गर्दै उभिएँ । अर्को हातले सरक्क पर्दा पन्छाएर छेउ लगाएँ ।