रोपाइँको बेला झरी, किसानमा खुसीयाली
जनार्जन खत्रीसर्लाही, असार २९ गते । धान रोपाइँको मध्यसमयमा दुई दिनदेखि निरन्तर झरी परिरहँदा सर्लाहीसहित मधेश प्रदेशका किसान खुसी भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
