SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

नामले जुराएको समय (कथा)

एक टक लगाएर हेर्दाहेर्दै अनायास उनको सम्बोधनले झस्किन पुगेँ म । सधैँ मेरो नाम लिएर सम्बोधन गर्दै आएकी उसले अनायास रमेश भनेर रोमान्टिक बनिदिँदा म आश्चर्यचकित बन्न पुगेको थिएँ ।