SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

तीन दिन भारी वर्षाको सम्भावना, साना नदीमा बाढीको जोखिम

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मुलुकका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ ।