SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

अस्ट्रेलियामा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुग्यो

अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्या जुन २०२६ मा १० लाख पुगेको छ । यो कुल रोजगारीमा रहेका मानिसको ६.९ प्रतिशत हो, जुन अहिलेसम्मकै उच्च दर रहेको आधिकारिक तथ्यांकले देखाएको छ ।