SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

चोभारको निकासमा समस्या आए काठमाडौंमा फेरि प्रलय हुनसक्छः मदनकृष्ण श्रेष्ठ

चोभारको निकासको चौडाइ र गहिराइ पर्याप्त नभएको भन्दै त्यहाँ क्षति पुगेमा त्यसको परिणाम भयावह हुन सक्ने उनले बताए ।