SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छः राजेन्द्र लिङदेन

जनतामा आशा जाग्ने अवस्था सिर्जना हुनुको सट्टा राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको उनले दाबी गरे ।