SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०४:४९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति

काठमाडौँ । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त हुँदा रु ९३ करोड ७३ लाख बराबरको हानि भएको छ ।