डेनिस रंगकर्मीको प्रशिक्षणपछि नेपाली कलाकारद्वारा ‘क्लाउन शो’ प्रस्तुति (तस्बिरहरू)
संवादभन्दा शारीरिक हाउभाउ, भावभंगि, लय र सहज हास्यमा आधारित प्रस्तुतिले सबै उमेरका दर्शकलाई हँसाउँदै मनोरञ्जन प्रदान गरेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
