SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

डेङ्गुको जोखिम बढ्दै

बुटवल समाचारदाताबुटवल, असार २९ गते । रुपन्देहीका पालिकाले यो वर्ष डेङ्गु नियन्त्रणको कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्दा जोखिम बढ्ने देखिएको छ ।