SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु,

शिवशंकर मिश्राबारा, असार २९ गते। बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ।