झापामा एक करोड मूल्यको खरबुजाको बीउ बरामद
बिष्णुप्रसाद पोखरेलदमक, असार २९ गते। झापाको भद्रपुर–३, ज्ञानेचोकस्थित एक घरको गोदामबाट प्रहरीले करिब एक करोड रुपियाँ बराबरको चाइनिज खरबुजाको बीउ बरामद गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
