SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

फोहोर व्यवस्थापनमा हुँदै छ सकस

लक्ष्मण पौडेलभैरहवा, असार २९ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले करिब चार दशकदेखि अन्तर्राष्ट्रिय सीमानाका बेलहियानजिकै डन्डाखोलामा फोहोर फाल्दै आएको थियो ।