SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ १०:५० AM · 1 मिनेट पढाइ

हर्मुजमा नियन्त्रणको लडाइँ तीव्र

दुबई, असार २९ गते । विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिएको छ ।