SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

कर्रा खोलाले ट्रक बगायो, चालक बाँचे

राममणि दाहालमकवानपुर, असार २९ गते। हेटौँडा उपमहानगरपालिका–१७, हटियास्थित शिवम् सिमेन्ट उद्योग नजिकै कर्रा खोलामा आएको बाढीले ट्रक बगाएको छ।