SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

बैङ्कक, असार २९ गते । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् ।