SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

अनुमतिबिना उडाइन्छ ड्रोन क्यामरा

मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), असार २९ गते । मुस्ताङमा अनुमतिबिना लुकीछिपी प्रयोग गरिएको नौ वटा मानवरहित ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।