SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

पन्ध्रौँ शताब्दीको साततले गुफा

मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), असार २९ गते । पहाडको भित्तामा प्वालैप्वाल छन् ।