SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

रोगले श्रीमान, वर्षाले घर लग्यो

शेरबहादुर सार्कीबाजुरा, असार २९ गते। बाजुराको बुढीगङ्गा नगरपालिका–१०, बदेडाका अधिकांश दलित परिवारको जीविकोपार्जन भारतमा रोजगारी गर्ने परिवारका सदस्यले पठाएको आम्दानीमा निर्भर छ।