SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

पहिरोले टहरा पुरिँदा जाजरकोटमा वृद्धाको मृत्यु

सहदेव बस्नेतजाजरकोट, असार २९ गते। जाजरकोटको भेरी नगरपालिका–२, राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिँदा एक वृद्धाको मृत्यु भएको छ।