SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

हुम्लामा ९२ प्रतिशत धान रोपाइँ सम्पन्न

राजन रावतहुम्ला, असार २९ गते। हिमाली जिल्ला हुम्लामा यस वर्ष असारको तेस्रो सातासम्म ९२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।