अतिक्रमित जग्गा खाली गर्न कोशी अस्पतालमा डोजर
शशिधर पराजुलीविराटनगर, असार २९ गते। विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन जिल्ला प्रशासन कार्यालय मोरङले अभियान सुरु गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
