SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

भानु जयन्तीमा गण्डकीमा बिदा, चुँदीरम्घामा साहित्यकारको भीड

अमरराज नहर्कीतनहुँ, असार २९ गते । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।