ताराखोलाका ६७ श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
रामकृष्ण बोहराबागलुङ, असार २९ गते। बागलुङको ताराखोला गाउँपालिकाले अनौपचारिक क्षेत्रका ६७ जना श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
