काठमाडौँ उपत्यकाभित्र लामिनारका दुई वटा ‘एम्पोरियो’ शोरुम थपिए
काठमाडौँ । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड ‘लामिनार’ले काठमाडौँ उपत्यकाभित्र थप दुई वटा एम्पोरियो डिलर शोरुमहरू सञ्चालनमा ल्याएको छ। लामिनारले काठमाडौँको शङ्खरापुर नगरपालिका, साङ्खुस्थित सुपर सप्लायर्स प्रालि र गोकर्णेश्वर नगरपालिका, जम्बु डाँडास्थित बंसल टाइल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा यी दुई नयाँ शोरुमहरू सुरु गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
