नेपालमै पहिलो पटक ‘कार–टी सेल थेरापी’
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २९ गते । भक्तपुर ताथलीमा रहेको काठमाडौँ क्यान्सर सेन्टरले नेपालमै पहिलो पटक ‘कार–टी सेल थेरापी’ उपचार सेवा सुरु गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
