SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

डाइभर्सनको भर,गन्तव्यमा नपुगिने डर

बाढीले पुल बगाएका अधिकांश खोलामा बनाइएका डाइभर्सनमा दुईतर्फी गाडी तर्ने अवस्था छैन । ठुला सवारी र ढुवानीका साधन मुस्किलले मात्रै गुडिरहेका छन् ।